User:Komal Prasad Pokharel

From Wikisource
Jump to navigation Jump to search
Please leave your messages Here. https://ne.ikipedia.org/wiki/https://ne.wikipedia.org/wiki/यहाँ क्लिक गरेर मलार्इ सम्पर्क गर्न सक्नुहुन्छ ।

परिचय[edit]

नाम : कोमलप्रसाद पोखरेल
जन्म मिति : १९९९ आषाढ ३ गते
जन्मस्थान : तोरिबारी, इलाम
स्थायी ठेगाना : सुरुङ्गा ५, झापा (नेपाल)
माता/पिता : मीनरूपा/रामनाथ पोखरेल
धर्मपत्नी : धर्मादेवी पोखरेल
शिक्षा : एम.ए., बि.एड
पेसा : प्राध्यापन
शिक्षा सेवामा प्रवेश : २०१८

प्रकाशित कृतिहरू[edit]


१. मेरो सूर्य (कविता सङ्ग्रह २०५१)
२. हाउडी पुराण (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह २०५२)
३. अन्तर्व्यथा : आजको (कथा सङ्ग्रह २०६०)
४. मेरो अमेरिका यात्रा : (यात्रा संस्मरणात्मक निबन्ध २०६८)
५. प्रकाशोन्मुख कृतिहरू : छन्दोबद्ध कविता सङ्ग्रह, हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, समालोचना सङग्रह ।

Email - komalprd@gmail.com

श्रेणी: नेपाली प्रयोगकर्ताहरू

Template:User sa-2

Template:विकिथन-३ र *प्रथम विजेता: ५५३ सम्पादन