Jump to content

Page:AN-PM-46-स्वस्थानी.pdf/23

From Wikisource
This page has been proofread.

अन ओनहं मसियाओ, छनके ओया धक स्मस्त ख कंनं, थ्वनंलि विष्णुन जुलसा आ ज्ञा दयकलं, भो पलमेस्वल, थुलिया निमिर्त्तिन छलपोल, हतास चाया विज्यामा लला, छलपोलया सेवक, जि मदुला, थुलि ज्या थथे जि ओनाओ सिधया नाओ ओय छलपोल, थनंनि विज्याहुने धक आज्ञा दयकाओ। श्री माहा विष्णु दछे प्रजापतिया के विज्यातं ।। थ्वनंलि विष्णु विज्याक खनाओ, दछे प्रजापतिन खनाओ अनेग स्वा नओ गातकाओ, धुप थनाओ, वसा लायाओ विष्णु थओ छेस विज्यात कलं : ।। थनं वि ष्णु गथे विज्यात धालसा, स्वको खको थओ वस्य यानाओ, विष्णु मायान तोकय् याओ

अनुवाद

त्यहाँ गएँ थाहा नपाएर, तिमिसंग आएँ भनेर समस्त कुरा सुनाए । यसपछि विष्णुले पनि आज्ञा गर्नु भयो, भो परमेश्वर, यत्तिको निम्ति तपाई हतार गर्नु पर्‍यो र तपाईको सेवक, म छैन र, यति काम अहिले नै म गएर सकाएर, गरेर आउँछु । तपाईले अहिले नै जानु भनी आज्ञा दिनु । श्री महा विष्णु ढछे प्रजापतिकोमा जानु । दछे पन्जापतिले देखेर अनंग फुलले सजाएर, धुप बालेर, आसन लगाएर विष्णु आफ्नो घर जानुभयो । यहाँ बाट विष्णु कसरी जानु भयो भने, तिन पटक आफुले ढोगेर, विष्णुले मायाले दिने गरी ।