भो पलमेस्वल देवरोक जि ओनागु ज्यासिध जुओ धुका थ्वनंलो दछे प्रजापतिन धा को ख देवरोक पनि छलपोक पनिस्त थुलित आज्ञा दतनाओ छानमजि जि ओखे ध क धायाओ हल ।। दिनया थास देवरोकन गुखुनु आज्ञा दयकल उखुनु जि ओ धक धयाओ हल, धक नाल दन देवरोकयात लिसल कनं ।। आ ओ छलपोल यासा हुति नगथे जोग्य जुल अथे यास्य विज्या हुने दिन छरपोल पनिस्यन स्वसे विज्याहुने धक धालं ।। ।। थ्वते दछे प्रजापतिया लिसल ङेनाओ देवलोक पनि स माहा हर्ख मान यानाओ देवरोक पनि लिहा विज्यातं ।। थ्वनंलि देवलोक
अनुवाद
भो परमेश्वर देवलोक म गएको बेला काम सकेको भएकोले यसपछि दछे प्रजापतिले भनेजति हो देवलोक पनि तपाईको पनि यति आज्ञा भएको किनपनि हुँदैन भनेर मलाई उताबाट भनेर पठाएको छ । दिनको ठाउँमा देवलोकले जुन दिन आज्ञा भयो त्यहि दिन म पनि यति भनेर पठायो, भनी नारदले देवलोकलाई उत्तर सुनायो । अब यो तपाईंको सल्लाह पनि कसरी योग्य भयो? यसरी गर्नु भयो भने दिन तपाईं पनि हेर्नु भनेर भन्नु भयो । यसरी दछे प्रजापतिको उत्तर सुनेर देवलोक पनि महा हर्खमान गरी देवलोक पनि फर्कनु भयो। यसपछि देवलोक